सोरुकोट बजारमा सनसाइन स्कुलद्वारा सरसफाइ
मुगु – मुगुको सोरु गाउँपालिका केन्द्र सोरुकोट बजारमा अवस्थित सनसाइन ईङ्लिस मेडियम बोर्डिङ स्कुलले शुक्रबार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। ‘सार्वजनिक स्थान सफा राखौं, सभ्य नागरिकको चिनारी देखाऔं’ भन्ने मुल नाराका साथ विद्यालयले बजार सरसफाइ अभियान सञ्चालन गरेको हो।शुक्रबारीय सरसफाइको अवसर पार्दै विद्यालयका विद्यार्थी, शिक्षकहरु सरसफाइ कार्यमा सहभागी भएका थिए। गाउँपालिकाको मुख्य गेटदेखि बजारको परिक्रमा […]
Continue Reading