जगन्नाथ गाउँपालिकामा नीति तथा कार्यक्रम सर्वसम्मत पारित, संस्कृति संरक्षणका लागि ९२ कलाकारलाई दौरा वितरण
सन्तोष प्रसाद जोशी बाजुरा, असार ९बाजुराको जगन्नाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम दोस्रो गाउँसभा तथा १६औं अधिवेशनबाट सर्वसम्मत रूपमा पारित भएको छ। साथै, मौलिक संस्कृति संरक्षणका लागि ९२ जना पञ्चेबाजा तथा हुड्केली कलाकारलाई दौरा-सुरुवाल वितरण गरिएको छ। “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार– जगन्नाथ गाउँपालिकाको विकासको मूल आधार” […]
Continue Reading