कटकुना बेली ब्रिज अलपत्र, बिजुलीका पोलको सहारामा गाडी तर्न बाध्य

कार्तिक-१२हुम्ला र मुगु जिल्लालाई जोड्ने महत्वपूर्ण सञ्जाल मानिने कटकुना बेली ब्रिज निर्माण अलपत्र परेपछि अहिले स्थानीयवासी र सवारी साधन चालकहरू झनै जोखिममा परेका छन्। तत्कालीन योजनाअनुसार निर्माण कार्य सम्पन्न हुनुपर्ने बेली ब्रिजको बीच भाग अझै अधुरो छ, जसका कारण अहिले गाडी तर्न विद्युत प्रसारण लाइनमा प्रयोग हुने पोलहरूको सहारा लिनुपरेको छ। मुगुको सोरु गाउँपालिका र […]

Continue Reading

अदानचुली गाउँपालिकाले ३४ करोड ३७ ‎लाख ९९ हजार ७२३ विनियोजन गर्‍यो ।

‎हुम्ला जिल्लाको आदानचुली गाउँपालिकामा १६ औं गाउँसभा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहको अध्यक्षतामा बसेको गाउँसभाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आगामी विकास योजनाको खाका सार्वजनिक गरेको हो।  विनियोजित बजेटबाट आगामी  आर्थिक बर्षमामा संचालन गरिने मुख्य कार्यक्रमहरू र विनियोजित बजेट विवरण प्रस्तुत गरिएको हो ।‎ आगामी आ. […]

Continue Reading

बेर्मा झोलुङ्गे पुल उद्घाटनको अन्तिम चरणमा

बाजुरा-‎गत २०७९ साल असोज १९ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले स्वामिकार्तिक र जगन्नाथ गाउँपालिकालाई जोड्ने बेर्मा झोलुङ्गे पुल डुबानमा परेको थियो। पुल डुबानमा परेपछि स्वामिकार्तिक र जगन्नाथबीचको आवतजावत पूर्णरूपमा बन्द हुन पुगेको हो।‎‎स्थानीय बासिन्दाका लागि अत्यन्तै आवश्यक र महत्वपूर्ण मानिने उक्त पुलको पुनर्निर्माणका लागि स्वामिकार्तिक गाउँपालिका अध्यक्ष भरत बहादुर […]

Continue Reading

सोरु गाउँपालिकाको ५७ करोडको बजेट: एकल पुरुषका लागि भत्ता, स्वयंसेवक शिक्षकलाई ३० हजार तलब

सन्तोष प्रसाद जोशी मुगु — आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मुगुको सोरु गाउँपालिकाले ५७ करोड ९४ लाख ४७ हजार ५८२ रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ। सेवा प्रवाह, पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र विद्युतलाई विशेष प्राथमिकतामा राख्दै बजेटको रूपरेखा तयार गरिएको हो।गाउँसभामा प्रस्तुत गरिएको मुख्य नीति तथा कार्यक्रममार्फत सभाध्यक्ष धर्म बहादुर […]

Continue Reading

सोरु गाउँपालिकाको ५७ करोडको बजेट: एकल पुरुषका लागि भत्ता, स्वयंसेवक शिक्षकलाई ३० हजार तलब

सन्तोष प्रसाद जोशी मुगु — आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मुगुको सोरु गाउँपालिकाले ५७ करोड ९४ लाख ४७ हजार ५८२ रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ। सेवा प्रवाह, पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र विद्युतलाई विशेष प्राथमिकतामा राख्दै बजेटको रूपरेखा तयार गरिएको हो।गाउँसभामा प्रस्तुत गरिएको मुख्य नीति तथा कार्यक्रममार्फत सभाध्यक्ष धर्म बहादुर […]

Continue Reading

सोरु गाउँपालिकाको ५७ करोडको बजेट सार्वजनिक, एकल पुरुषलाई मासिक भत्ताको व्यवस्था

मुगु, असार १० —सन्तोष प्रसाद जोशी मुगुको सोरु गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ५७ करोड ९४ लाख ४७ हजार ५८२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बजेटमा भौगोलिक, सामाजिक तथा आवश्यकता अनुरूपका प्राथमिकतालाई केन्द्रमा राखिएको जनाइएको छ। गाउँपालिकाले संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक स्रोत तथा राजस्व अनुमानका आधारमा आगामी वर्षको कार्यक्रम र […]

Continue Reading

जगन्नाथ गाउँपालिकामा नीति तथा कार्यक्रम सर्वसम्मत पारित, संस्कृति संरक्षणका लागि ९२ कलाकारलाई दौरा वितरण

सन्तोष प्रसाद जोशी बाजुरा, असार ९बाजुराको जगन्नाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम दोस्रो गाउँसभा तथा १६औं अधिवेशनबाट सर्वसम्मत रूपमा पारित भएको छ। साथै, मौलिक संस्कृति संरक्षणका लागि ९२ जना पञ्चेबाजा तथा हुड्केली कलाकारलाई दौरा-सुरुवाल वितरण गरिएको छ। “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार– जगन्नाथ गाउँपालिकाको विकासको मूल आधार” […]

Continue Reading

अदानचुली–५ मा विकास निर्माणको अनुगमन, अध्यक्ष सिंहको नेतृत्वमा टोलीको स्थलगत निरीक्षण

अदानचुली —हुम्ला- जिल्ला अदानचुली गाउँपालिका–५ मा हालसम्म सम्पन्न विकास निर्माण कार्यहरूको स्थलगत अनुगमन गरिएको छ। पालिका अध्यक्ष मोहन विक्रम सिंहको नेतृत्वमा गएको टोलीले विभिन्न पूर्वाधार निर्माण तथा अन्य सेवा प्रवाहका कार्यक्रमको स्थायी र प्रभावकारीता मूल्याङ्कन गरेको हो। पालिका टोलीमा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्राविधिकसहितको समूहले वडा नं ५ अन्तर्गत हालै सम्पन्न तथा निर्माणाधीन योजनाहरूको अनुगमन […]

Continue Reading