स्वामीकार्तिक खापर गाउँपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा
बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकालाई शुक्रबार पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिकामा रहेका ५ वटै वडाका जन्मेदेखि ५९ महिनाका बालबालिकाहरुले सबै खालका खोप पाएको सर्वेक्षणपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो । पालिकाका ५ वटै वडामा गरिएको खोपको सर्वेक्षण अनुसार बालबालिकाहरु कोही पनि खोपबाट बञ्चित नभएकाले दिगोपना घोषणा […]
Continue Reading