बाजुराबाट प्रतिनिधि सभाका लागि ८ जनाको उम्मेदवारी दर्ता

सन्तोष प्रसाद जोशी माघ,६ बाजुरा — आगामी प्रतिनिधि सभा निर्वाचनका लागि बाजुरा जिल्लाबाट विभिन्न दल तथा स्वतन्त्र गरी आठ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य राजनीतिक दलदेखि नयाँ र क्षेत्रीय दलसम्मको सहभागिताले बाजुराको चुनावी प्रतिस्पर्धा रोचक बनेको छ।उम्मेदवारी दर्ता गर्नेहरूमा नेकपा (एमाले)बाट लाल बहादुर थापा, नेपाली कांग्रेसबाट जनक गिरी रहेका छन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट […]

Continue Reading

धुलोले ढाकिएको चौतारीदेखि राराको निलो आकाशसम्म

सन्तोष प्रसाद जोशी माघ,५ ‎बिगतका चौतारीमा धुलोमाटो भयो।पुराना ढुङ्गामाटाका घरहरु भत्के ऐतिहासिक सम्पतिमा पुर्णराम लायो।तस्बिरमा पिपल चौतारी रहर लाग्दा ढुङ्गाका घर करिब १५ साल अगाडि २०५६ सालको हिंउदे झरी थियो।स्कुल बिदा पनि मेरो पढाई कक्षा ६ हिंउद बिदामा घर खर्च कमाउन अछाम जाने चलन म पनि के कम घरबाट भागेर साफेबगर एक दिनको कुरो हो।कामको […]

Continue Reading

दुर्गममा सेवा विस्तार, मुगु–बाजुरामा मालपोत र नापी केन्द्र स्थापना हुने

मुगु र बाजुरा जिल्लामा मालपोत तथा नापी सेवा केन्द्र स्थापना हुने भएको छ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागले मुगु र बाजुरा जिल्लामा नयाँ मालपोत तथा नापी कार्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो।जेन्जी कर्णाली केन्द्रका केन्द्रीय संयोजक अनिल बानियाँले मुगु जिल्लाको खत्याड गाउँपालिका र बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको […]

Continue Reading

सोरू गाउँपालिका वडा नम्बर ६ मा १७७ जनालाई न्यानो कपडा वितरण

बिनोद शाही,मुगु सोरू गाउँपालिका वडा नम्बर ६ अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत बजेटबाट सञ्चालन गरिएको वडा अध्यक्षसँग अपाङ्ग, ज्येष्ठ नागरिक तथा एकल महिला कार्यक्रममा न्यानो कपडा वितरण गरिएको छ।आज दिउसो वडा अध्यक्ष श्री बबरजंग शाहीज्यूले वडा भित्रका अपाङ्गता भएका ८ जना, एकल महिला ३५ जना, ज्येष्ठ नागरिक ५७ जना तथा क्षेत्र तोकिएका ज्येष्ठ […]

Continue Reading

सोरु गाउँपालिकामा विकास सहकार्यबारे महत्वपूर्ण बैठक सम्पन्न

मुगु।सोरु गाउँपालिकामा पालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ।आज सोरु गाउँपालिका, मुगुमा आयोजित उक्त बैठकमा पालिकाभित्र सञ्चालनमा रहेका तथा आगामी दिनमा सञ्चालन हुने विकास परियोजनाहरूको विषयमा विस्तृत छलफल गरिएको हो।बैठकमा परियोजनाको प्रभावकारिता, पारदर्शिता, समुदायको सहभागिता तथा दीगो विकासका पक्षहरूमा केन्द्रित रही सल्लाह–सुझाव आदानप्रदान गरिएको बताइएको छ।बैठकलाई सम्बोधन गर्दै सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर […]

Continue Reading

सोरुमा विद्यार्थी बिरामी पर्न थाले”

मुगु ।जिल्लाको सोरु गाउँपालिकामा पछिल्लो समय मौसमी रुघाखोकी प्रकृतिका बिरामी देखिन थालेपछि अभिभावक, शिक्षक र स्थानीयवासीहरू चिन्तित बनेका छन्। विशेषगरी गाउँपालिकाको वडा नम्बर ६ मा रहेको युवा वर्ष आधारभूत विद्यालयका विद्यार्थीहरू यस प्रकारका बिरामीबाट प्रभावित हुन थालेका छन्।विद्यार्थीहरूमा रुघाखोकीसँगै उच्च ज्वरो आउने, घाँटी दुख्ने, शरीर रिगटा लाग्ने र जोर्नी दुख्ने जस्ता लक्षण देखिन थालेपछि विद्यालयको […]

Continue Reading

अब केही गर्न सक्छ्न सोरुका महिला

मुगु ।जिल्लाको सोरु गाउँपालिकामा महिलाहरूको सीप विकास तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने डल कुसन बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ।तालिमका क्रममा सहभागी महिलाहरूले लभ कुसन, पाण्डा, खरायो र हाँसजस्ता विभिन्न आकर्षक डल कुसनहरू तयार गरेका छन्। तालिमपछि प्रतिक्रिया दिँदै प्रशिक्षार्थी पूर्णदेबी बुमीले यस तालिमले आफूहरूमा आत्मविश्वास बढाएको बताउँदै, “अब हामी केही […]

Continue Reading

सोरुका १८ सामुदायिक बन संरक्षणका लागि सरोकारवालाबीच योजना तर्जुमा गोष्ठी

रुख रोपौं, बन जोगाऔं भन्ने मूल नाराका साथ सब–डिभिजन स्तरीय योजना तर्जुमा गोष्ठी सोरुमा सम्पन्न भएको छ।डिभिजन बन कार्यालय मुगु तथा सब–डिभिजन बन कार्यालय सोरुकोटको संयुक्त आयोजनामा गोष्ठी आज सोरुमा सम्पन्न भएको हो। सो कार्यक्रमबारे सब–डिभिजन बन कार्यालय सोरुकोट मुगुमा कार्यरत बन रक्षक खड्कराज मल्लले जानकारी दिनुभएको छ।आर्थिक वर्ष २०८२/८३ का लागि वन संरक्षण, व्यवस्थापन […]

Continue Reading

२२ वर्षपछि घर फर्किए गणेश दमाई, नागरिकता र बसोबासको समस्या

‎स्वामिकार्तिक खापर गाउँपालिका–३ का गणेश दमाई २२ वर्षपछि परिवार र जन्मथलोको खोजीमा नेपाल फर्किएका छन्। तीन दाजुभाइमध्ये माइला गणेश बाल्यकालमै घर छाड्न बाध्य भएका थिए।‎करिब ३० वर्षअघि गणेशका बुवा देउराम दमाईको निधन भएपछि परिवारमा तनाव उत्पन्न भएको थियो। बुवा बितेको करिब दुई वर्षपछि उनकी आमा पदु दमाई पाण्डुसैन पोइल गएकी थिइन्। त्यसपछि गणेशको पारिवारिक सम्पर्क […]

Continue Reading

मुगुको सोरु गाउँपालिकामा आइतबार देखिएको एउटा दृश्यले दिनभरि मन छाडेन।

‎त्यो दृश्य कुनै भाषणले सिर्जिएको थिएन, न त कुनै औपचारिक कार्यक्रमले। त्यो दृश्य थियो—एक आमाको मौन संघर्ष, जसले न त गुनासो गर्‍यो, न त आँसु झार्‍यो, तर जसले हरेक संवेदनशील मनलाई झक्झक्यायो। ‎पालिका कार्यालयको एउटा कुनामा, फाइलका थुप्राबीच, एक महिला कर्मचारी आफ्नो कर्तव्यमा तल्लीन हुनुहुन्थ्यो। उमेरले करिब २५–२६ वर्ष जस्तो देखिने उहाँको काखमा दुई वर्षको […]

Continue Reading