२२ वर्षपछि घर फर्किए गणेश दमाई, नागरिकता र बसोबासको समस्या
स्वामिकार्तिक खापर गाउँपालिका–३ का गणेश दमाई २२ वर्षपछि परिवार र जन्मथलोको खोजीमा नेपाल फर्किएका छन्। तीन दाजुभाइमध्ये माइला गणेश बाल्यकालमै घर छाड्न बाध्य भएका थिए।करिब ३० वर्षअघि गणेशका बुवा देउराम दमाईको निधन भएपछि परिवारमा तनाव उत्पन्न भएको थियो। बुवा बितेको करिब दुई वर्षपछि उनकी आमा पदु दमाई पाण्डुसैन पोइल गएकी थिइन्। त्यसपछि गणेशको पारिवारिक सम्पर्क […]
Continue Reading