बाजुराको अनाई खोलामा ट्याक्टर बगाउँदा चालक बेपत्ता

बाजुरा, जेठ ३२ ।बाजुराको बडिमालिका नगरपालिका–९ स्थित अनाई खोलाले एक ट्याक्टर बगाउँदा चालक बेपत्ता भएका छन्। मार्तडी–कोल्टी सडक खण्डमा परेको खोलाले से २ त ३२२५ नम्बरको ट्याक्टर बगाउँदा यो दुर्घटना भएको हो। प्रारम्भिक जानकारीअनुसार शुक्रबार राति करिब ११ बजे कोल्टीबाट सदरमुकाम मार्तडीतर्फ जाँदै गरेको ट्याक्टर खोलामा खसेर करीब २० मिटर तल ढुंगामा अड्किएको अवस्थामा फेला […]

Continue Reading

बाजुरामा गर्भवती र सुत्केरीसँग शुल्क असुली, सरकारी निर्देशनको उल्लंघन

बाजुरा, जेठ ३२, २०८२ ।सरकारले निर्धारण गरेको निःशुल्क प्रसूति तथा मातृस्वास्थ्य सेवा नीतिको विपरीत बाजुराका केही स्वास्थ्य संस्थाहरू गर्भवती तथा सुत्केरी महिलाबाट चेकजाँच बापत पैसा उठाउने गरेका छन्। बाजुराको जिल्ला अस्पताल मार्तडी र कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले भिडियो एक्सरे जाँचको नाममा प्रत्येक पटक ४ सय रुपैयाँ असुल गर्ने गरेको खुलासा भएको छ। यद्यपि, सरकारले जारी […]

Continue Reading

बाम्का बजारका आगलागी पीडितलाई स्वामीकार्तिक खापर गाउँपालिकाबाट एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

बाजुरा-बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा गएको शुक्रबार ग्यास सिलिण्डर पड्किएर भएको भीषण आगलागी पीडितलाई स्वामीकार्तिक खापर गाउँपालिकाले एक लाख एक हजार एक सय रुपैयाँ सहयोग गर्ने भएको छ। आगलागीबाट बाम्का बजारका व्यापारीहरूले ठूलो क्षति बेहोर्नु परेकाले राहतस्वरूप सो रकम सहयोग गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । आइतबार गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत पारसबहादुर शाहीद्वारा […]

Continue Reading

बडीमालिका नगरपालिका ‘पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका’ घोषणा

बाजुरा, बडीमालिका नगरपालिकालाई शुक्रबार ‘पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका’ घोषणा गरिएको छ। नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न सर्वेक्षण अनुसार, पालिकाका ९ वटै वडाका जन्मेदेखि ५९ महिनासम्मका बालबालिकाहरूले आवश्यक सबै खालका खोप प्राप्त गरिसकेको पाइएको हो। नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काले जानकारी दिनुहुँदै, ९ वडामा गरिएको अनुगमनमा जन्मेदेखि १५ महिनासम्मका ३८० जना र १६ महिनादेखि […]

Continue Reading

बडीमालिकामा सम्पन्न भयो आईटी स्रोत शिक्षकहरूको क्षमता विकास तालिम

बाजुरा — बडीमालिका नगरपालिकाको आयोजनामा सूचना तथा सञ्चार प्रविधि (ICT) सम्बन्धी आधारभूत तथा माध्यमिक विद्यालयका आईटी स्रोत शिक्षकहरूका लागि चारदिने क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ। “आधारभूत तथा माध्यमिक IT स्रोत शिक्षकहरूका लागि ICT सम्बन्धी क्षमता विकास तालिम” भन्ने नाराका साथ जेठ १८ गतेदेखि सुरु भएको तालिम जेठ २१ गतेसम्म संचालन भएको हो। तालिमको […]

Continue Reading