बाजुराको जगन्नाथ गाउँपालिकामा बस दुर्घटना, घाइतेहरूको अवस्था सामान्य

बाजुरा—हुम्लाबाट सुर्खेत जादैँ गरेको यात्रुबाहक बस बाजुरामा दुर्घटना भएको छ । बिहीवार दिउँसो कर्णाली करिडोर राजमार्ग अन्तर्गत जिल्लाको जगन्नाथ गाउँपालिका ३ बेर्मा बजार नजिकै बस दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार हुम्लाबाट सुर्खेत जादैँ गरेको कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको बस एक्कासी अनियन्त्रित भएर सडकमा पल्टिएको हो । बसमा २३ जना सवार […]

Continue Reading

जगन्नाथ गाउँपालिकामा नीति तथा कार्यक्रम सर्वसम्मत पारित, संस्कृति संरक्षणका लागि ९२ कलाकारलाई दौरा वितरण

सन्तोष प्रसाद जोशी बाजुरा, असार ९बाजुराको जगन्नाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम दोस्रो गाउँसभा तथा १६औं अधिवेशनबाट सर्वसम्मत रूपमा पारित भएको छ। साथै, मौलिक संस्कृति संरक्षणका लागि ९२ जना पञ्चेबाजा तथा हुड्केली कलाकारलाई दौरा-सुरुवाल वितरण गरिएको छ। “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार– जगन्नाथ गाउँपालिकाको विकासको मूल आधार” […]

Continue Reading

बाजुराको जगन्नाथमा १० शय्याको अस्पताल सञ्चालनमा, जनशक्ति र उपकरण अभाव बाजुरा– दुर्गम जिल्ला बाजुराको जगन्नाथ गाउँपालिकामा १० शय्याको अस्पताल सञ्चालनमा आएको छ। ‘एक स्थानीय तह, एक अस्पताल’ नीति अन्तर्गत निर्माण गरिएको सो अस्पताल गाउँपालिकाकै पहलमा सञ्चालनमा आएको हो। गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीका अनुसार बाजुराका ९ स्थानीय तहहरूमध्ये सबैभन्दा पहिला अस्पताल निर्माण गरी सेवा सुरू गर्नेमा […]

Continue Reading

बाम्का बजारका आगलागी पीडितलाई जगन्नाथ गाउँपालिकाबाट एक लाख रुपैयाँ सहयोग

बाजुरा — बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा हालै भएको भीषण आगलागीबाट पीडित परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि जगन्नाथ गाउँपालिकाले आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले पीडितहरूलाई रु एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। गाउँपालिकाले उक्त सहयोग तत्काल राहतका लागि प्रदान गरिने जनाएको […]

Continue Reading