दानसाँघु खोलामा बेलिब्रिज निर्माणको शिलान्यास, चार महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य
सन्तोष प्रशाद जोशी बाजुराको बूढीनन्दा नगरपालिका–स्थित दानसाँघु खोलामा बेलिब्रिज निर्माणका लागि शिलान्यास गरिएको छ। सडक डिभिजन कार्यालय साँफेबगरले करिब दुई करोड बाइस लाख रुपैयाँ लागतमा बडिमालिका नगरपालिका–जडाङ्गामा रहेको पुरानो बेलिब्रिजलाई स्थानान्तरण गरी दानसाँघु खोलामा पुनःस्थापना गर्न लागिएको हो।एक औपचारिक कार्यक्रममा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहोराले पुल निर्माणको शिलान्यास गर्नुभएको हो। ठेकेदार कम्पनीले चार महिनाभित्र पुल निर्माण […]
Continue Reading