रेडियो बुढिनन्दाकाे दोस्रो अधिवेशन सम्पन्न, अनिल शाही अध्यक्षमा निर्विरोध चयन ।

‎बाजुरा — बाजुराको कोल्टीस्थित संचालित सामुदायिक रेडियो बुढिनन्दा ९६.५ मेगाहर्जको दोस्रो अधिवेशन शनिबार काेल्टीमा सफलतापूर्वक सम्पन्न भएको छ। नौ वर्षदेखि दुरदराजका आवाजहरूलाई बुलन्द पार्दै आ-इरहेको सामुदायिक रेडियो बुढिनन्दाले आर्थिक वर्ष २०८०/०८१ र २०८१/८२ को सम्पूर्ण आय–व्यय विवरण सहित वार्षिक समीक्षा गर्दै अधिवेशन सम्पन्न गरेको हो।‎अधिवेशनले नयाँ पदाधिकारी चयन गरेको छ। अध्यक्ष पदमा अनिल बहादुर शाही […]

Continue Reading

बुढीनन्दाको स्वास्थ्य शिविरबाट हजारौं बिरामी लाभान्वित

‎बाजुरा । बुढीनन्दा नगरपालिका तथा एक एक पाइला नेपालको सहयोगमा कोल्टी आधारभूत अस्पताल, बाजुरामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा कुल ४ हजार २ दुई १९ जनाले उपचार सेवा पाएका छन्। ‎कार्तिक २४ देखि २६ गतेसम्म तीन दिन चलेको उक्त शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए। शिविरमा १४३ जनाको आँखा (मोतिविन्दु) शल्यक्रिया र […]

Continue Reading

बुढीनन्दाको स्वास्थ्य शिविरबाट हजारौं बिरामी लाभान्वित

‎बाजुरा । बुढीनन्दा नगरपालिका तथा एक एक पाइला नेपालको सहयोगमा कोल्टी आधारभूत अस्पताल, बाजुरामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा कुल ४ हजार २ दुई १९ जनाले उपचार सेवा पाएका छन्। ‎कार्तिक २४ देखि २६ गतेसम्म तीन दिन चलेको उक्त शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए। शिविरमा १४३ जनाको आँखा (मोतिविन्दु) शल्यक्रिया र […]

Continue Reading

‎सोरु गाउँपालिकामा नेपाल टेलिकमको फोर–जी टावर स्थापनाका लागि अध्यक्ष शाहीले सम्झौता

‎मुगु जिल्लाको सोरु गाउँपालिकामा नेपाल टेलिकमको फोर–जी (4G) मोबाइल टावर स्थापना हुने भएको छ। लामो समयदेखि उच्चगति इन्टरनेट र गुणस्तरीय मोबाइल सेवा पर्खिरहेका स्थानीय बासिन्दाका लागि यो खुसीको समाचार बनेको छ।‎‎गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीको सक्रिय पहल र निरन्तर समन्वयपछि नेपाल टेलिकमको केन्द्रीय कार्यालयले सोरुमा फोर–जी टावर निर्माणका लागि आवश्यक प्राविधिक स्वीकृति प्रदान गरेको हो। टेलिकम […]

Continue Reading

क्याम्पस प्रमुखको जिम्मेवारी जोशीलाई

ह्याप्पी खबर शम्भुनाथ बहुमुखी क्याम्पसको प्रमुख पदमा नहकुल जोशीलाई जिम्मेवारी दिइएको छ। हालै मान्यता प्राप्त उक्त क्याम्पसको पहिलो प्रमुखको रूपमा जोशीले औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको हो। विगत लामो समयदेखि पत्रकारिता क्षेत्रसँग आवद्ध रहेका जोशी हाल स्थायी शिक्षकको रूपमा सेवा दिँदै आउनुभएको थियो । स्वामीकार्तिक खापर गाउँपालिकाका वडा नं ४ का स्थानीय बासिन्दा समेत रहनुभएका उहाँलाई […]

Continue Reading

बाजुरामा बस दुर्घटना : २५ यात्रु सवार, १४ घाइतेमध्ये ३ को अवस्था गम्भीर

बाजुरा — बाजुराको बुढीनन्दा नगरपालिका–७ स्याल काटिया नजिक शनिबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१००१ ख ३१८१ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनाग्रस्त बसमा जम्मा २५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।दुर्घटनामा परि १४ जना घाइते भएका छन् । तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेमध्ये ४ जनाको उपचार कोल्टी आधारभूत […]

Continue Reading

बाजुरामा जीप दुर्घटना, चालकसहित ६ जना घाइते

बाजुरा — सदरमुकाम मार्तडीबाट पूर्वी–उत्तरी भेग कोल्टीतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ। शनिबार दिउँसो बुढीनन्दा नगरपालिका–१० पाण्डुसैन नजिकै भे १ च ७८७ नम्बरको जीप अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह भाटले बताउनुभयो, दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन्।घाइते हुनेमा गौमुल […]

Continue Reading

कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा  यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।ना ७ ख ६१८२ नम्बरको बस शनिबार बिहान पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।दुर्घटनामा कृष्णपुर नगरपालिका–५ बण्डका ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिनुभयो।दुर्घटनामा घाइते भएका बोहरालाई उपचारका लागि वाणी अस्पतालमा […]

Continue Reading

बाजुराको जगन्नाथ गाउँपालिकामा बस दुर्घटना, घाइतेहरूको अवस्था सामान्य

बाजुरा—हुम्लाबाट सुर्खेत जादैँ गरेको यात्रुबाहक बस बाजुरामा दुर्घटना भएको छ । बिहीवार दिउँसो कर्णाली करिडोर राजमार्ग अन्तर्गत जिल्लाको जगन्नाथ गाउँपालिका ३ बेर्मा बजार नजिकै बस दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार हुम्लाबाट सुर्खेत जादैँ गरेको कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको बस एक्कासी अनियन्त्रित भएर सडकमा पल्टिएको हो । बसमा २३ जना सवार […]

Continue Reading

प्याजले बजार नपाउँदा किसान निराश, उत्पादनमा कमी आउँने चिन्ता

बाजुरा — बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उत्पादन भएको अर्गानिक प्याज दुई महिना सम्म स्टोरेजमै थन्किँदा किसानहरू निराश भएका छन्। मेहनत र पसिना पोखेर उत्पादन गरिएको प्याजलाई उचित बजार मूल्य नपाउँदा गाउँभरि निरासा फैलिएको हो।स्थानीय किसान बिरभान बिकका अनुसार करिब १ सय २ क्विन्टल प्याज थन्किएको छ। दशैं–तिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा पनि प्याजले बजार पाउन […]

Continue Reading