जेनेरेसन–जेडको आन्दोलन, सत्ता–प्रतिसत्ता र निकासको बाटो
नेपालको सडक फेरि तातेको छ। इतिहासले देखाएको छ, जब–जब युवा पुस्ता आक्रोशित हुन्छ, देशको राजनीति नयाँ मोड लिन्छ। आज फेरि त्यही अवस्था आएको छ। तर यस पटक आन्दोलनको नेतृत्व गर्ने पुस्ता सामान्य छैन। यो पुस्ता हो—डिजिटल संसारमा हुर्केको, तर्कमा तेज, भावनामा संवेदनशील र सूचना–प्रविधिमा दक्ष जेनेरेसन–जेड (GenZ)।युवाहरूले उठाएको आन्दोलनले स्पष्ट सन्देश दिएको छ—देशमा अन्याय, अवसरको […]
Continue Reading