अब केही गर्न सक्छ्न सोरुका महिला

मुगु ।जिल्लाको सोरु गाउँपालिकामा महिलाहरूको सीप विकास तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने डल कुसन बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ।तालिमका क्रममा सहभागी महिलाहरूले लभ कुसन, पाण्डा, खरायो र हाँसजस्ता विभिन्न आकर्षक डल कुसनहरू तयार गरेका छन्। तालिमपछि प्रतिक्रिया दिँदै प्रशिक्षार्थी पूर्णदेबी बुमीले यस तालिमले आफूहरूमा आत्मविश्वास बढाएको बताउँदै, “अब हामी केही […]

Continue Reading

सोरु गाउँपालिकामा महिलाहरूका लागि १० दिने उद्यमशीलता सिप विकास तालिम सुरु

‎मुगु जिल्लाको सोरु गाउँपालिकामा महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले १० दिने उद्यमशीलता सिप विकास तालिम सुरु गरिएको छ। उपाध्यक्षको पहलमा सञ्चालन गरिएको लघु उद्यम सिप विकास तालिम गाउँपालिकाको सभा हलमा आज एक कार्यक्रमका बीच औपचारिक रूपमा उद्घाटन गरिएको हो।‎तालिमको उद्घाटन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले ब्यानर वाचन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै […]

Continue Reading

सोरु गाउँपालिकामा कृषक लाभग्राहीका लागि अभिमुखीकरण गोष्ठी सम्पन्न

मुगु । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय, पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन इकाई बिरेन्द्रनगर सुर्खेतको आयोजनामा मुगुको सोरु गाउँपालिकामा अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा आईतवार दिउँसो आयोजित उक्त गोष्ठीमा आयोजनाका सम्भावित लाभग्राहीहरूलाई विभिन्न स्किम, कार्यान्वयन प्रक्रिया तथा लाभ लिन सक्ने तरिकाबारे विस्तृत […]

Continue Reading

सोरु गाउँपालिकाले एकैपटक करोडौंका योजनाको ठेक्का आह्वान

सन्तोष प्रसाद जोशी मुगुको सोरु गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ६० लाखदेखि २ करोड ७६ लाख रुपैयाँसम्म लागतका गौरवपूर्ण योजना एकैपटक ठेक्का आह्वान गरेको छ। गाउँपालिकाले स्थायित्व, पुर्वाधार विकास र पर्यटन प्रवर्द्धनलाई लक्षित गरी बिभिन्न वडामा निर्माण तथा संरक्षण कार्यक्रम अघि बढाएको जनाएको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिहँराज डाँगीका अनुसार सो योजनाहरू तोकिएको […]

Continue Reading

‎सोरु गाउँपालिकाले दशैं–तिहार लक्षित भलिबल फिल्ड सरसफाइ सुरु

‎मुगु — दशैं–तिहार नजिकिँदै गर्दा सोरु गाउँपालिकाले खेलप्रेमी युवाहरूलाई लक्षित गर्दै भलिबल फिल्ड सरसफाइ गर्ने भएको छ। वर्षायामका कारण फिल्डमा खाल्डाखुल्डी बनेपछि खेल सञ्चालनमा कठिनाइ हुँदै आएको थियो।‎गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिहँराज डाँगीले स्थानीय युवाहरूलाई चाडपर्वमा घरमै रमाइलो गर्न प्रोत्साहित गर्ने उद्देश्यले फिल्ड सरसफाइको निर्णय गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पालिकाले थोरै रकम व्यवस्थापन गरी […]

Continue Reading

मुगुको सोरुमा दशैं–तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन

मुगु — दशैं–तिहारलाई लक्षित गरी मुगुको सोरु गाउँपालिकामा सहुलियत मूल्य पसल सञ्चालन गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालय सोरुले आइतबारदेखि सहुलियत दरमा चामल बिक्री गर्न थालेको हो।डिपोका प्रमुख आयुस चौधरीका अनुसार सहुलियत मूल्य पसलमार्फत उपभोक्ताले दुई प्रकारका चामल पाउनेछन्। बजार मूल्यभन्दा प्रतिकिलो ५ रुपैयाँ सस्तो दरमा उपलब्ध हुने सोना मन्सुली मध्यम […]

Continue Reading

मुगु र हुम्लाका दुर्गम क्षेत्रहरूमा नेपाल टेलिकमको फोर–जी सेवा विस्तार ।

‎मुगु — दुर्गम पहाडी जिल्लामा सूचना–सञ्चार सेवा विस्तार गर्ने क्रममा नेपाल टेलिकमले मुगुको सोरु गाउँपालिका वडा नं ४ र ५ सहित छिमेकी हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं १ जैर मा नयाँ टावरमार्फत फोर–जी सेवा सञ्चालनमा ल्याएको छ। अब दुर्गम गाउँका बासिन्दाले आफ्नै घरभित्रै बसेर सहजै भिडियो कल गर्न सक्ने भएका छन्। ‎यसअघि लामो समयदेखि […]

Continue Reading

संगीत नाट्य विधातर्फ राजेन्द्र शाह विपि र प्रकाश थापा सम्मानित – सुदूरपश्चिम र कर्णालीको आवाजलाई दिएको योगदानको कदर

बाजुरा ,सन्तोष प्रसाद जोशी यस वर्षको संगीत नाट्य विधा तर्फको राष्ट्रिय प्रतिभा पुरस्कार चर्चित कवि, गीतकार तथा संगीतकार राजेन्द्र शाह विपि लाई प्रदान गरिएको छ भने प्रादेशिक प्रतिभा पुरस्कार लोकप्रिय गायक प्रकाश थापा लाई प्रदान गरिएको छ। दुबै प्रतिभाशाली सर्जक तथा गायकले सुदूरपश्चिम र कर्णाली क्षेत्रको मौलिक संगीत, भाषा, संस्कृति र परम्परालाई निरन्तर संरक्षण र […]

Continue Reading

स्वामीकार्तिक खापर गाउँपालिकामा धान दिवस भव्यताका साथ सम्पन्न, प्याज कृषकलाई प्याकेजिङ र ढुवानी सहयोग

सन्तोष प्रसाद जोशी ‎बाजुरा, असार १५ – ‎बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले यस वर्ष पनि राष्ट्रिय धान दिवस उत्साहका साथ मनाएको छ। ‘धान दिवस, कृषकको सम्मान’ भन्ने नाराका साथ हरेक वर्ष असार १५ गते मनाइने धान दिवस स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ को काम्तीमा विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो। ‎‎गाउँपालिका अध्यक्ष भरत बहादुर […]

Continue Reading

स्वामिकार्तिकका SEE टप गर्ने विद्यार्थीलाई डिके मोबाइल सप्लायर्सबाट २५ हजार बराबरको मोबाइल सेट  उपहारको घोषणा

‎‎सन्तोष प्रसाद जोशी बाजुरा, असार १३ –‎बाजुराको कोल्टी बजारमा विगत १० वर्षदेखि सफल रूपमा डिके मोबाइल सप्लायर्स पसल सन्चालन गर्दै आएका कमल बुढा र दान बुढाले समाजप्रति उत्तरदायी उदाहरणीय कार्य गरेका छन्। दुई दाजुभाइले सन्चालनमा ल्याएको यस मोबाइल पसलले स्वामिकार्तिक खापर गाउँपालिकामा एसइइ (SEE) परिक्षामा उत्कृष्ट अंक ल्याउने एकजना विद्यार्थीलाई २५ हजार रुपैयाँ बराबरको स्मार्टफोन […]

Continue Reading