अपांगता सञ्जालको संस्थागत तथा क्षमता विकास कार्यशाला गोष्ठी  सम्पन्न“सशक्तिकरणमार्फत अपांगता भएका व्यक्तिहरूलाई निर्णय तहमा सहभागी गराउने लक्ष्य”

मुगु — ‘सुशासित संस्था, समुन्नत समाज’ भन्ने परिकल्पना बोकी २०६० सालमा स्थापना भएको ग्रामिण सामुदायिक संस्था (GSS) मुगु ले जिल्लामा सामुदायिक विकासका विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ।संस्थाले सोरु गाउँपालिकाका ११ वटै वडामा शिक्षा सुदृढीकरण, अपांगता अधिकार, तथा उपचार र पुनःस्थापना परियोजना सञ्चालन गर्दै आएको हो। सोरु गाउँपालिकामा पालिका स्तरमा गठन भएको अपांगता सञ्जालको संस्थागत […]

Continue Reading

सोरु गाउँपालिकामा ६० जनाको मोतिबिन्दु शल्यक्रिया सफल, ७ सयभन्दा बढीले पाए आँखा उपचार सेवा‎

‎मुगु — मुगुको सोरु गाउँपालिकामा आयोजित निःशुल्क मोतिबिन्दु आँखा शिबिर सम्पन्न भएको छ।‎कार्तिक १८ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिएको उक्त शिबिर सोरु गाउँपालिकाको समन्वयमा, सुर्खेत आँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक तथा औषधि सहयोगमा, साथै रुईत फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न भएको हो।‎‎स्थानीयवासीका लागि यो शिबिरले ठूलो राहत पुर्‍याएको गाउँपालिकाले जनाएको छ। गाउँमै गुणस्तरीय स्वास्थ्य […]

Continue Reading

सोरुकोट बजारमा सनसाइन स्कुलद्वारा सरसफाइ

‎मुगु – मुगुको सोरु गाउँपालिका केन्द्र सोरुकोट बजारमा अवस्थित सनसाइन ईङ्लिस मेडियम बोर्डिङ स्कुलले शुक्रबार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। ‘सार्वजनिक स्थान सफा राखौं, सभ्य नागरिकको चिनारी देखाऔं’ भन्ने मुल नाराका साथ विद्यालयले बजार सरसफाइ अभियान सञ्चालन गरेको हो।‎‎शुक्रबारीय सरसफाइको अवसर पार्दै विद्यालयका विद्यार्थी, शिक्षकहरु सरसफाइ कार्यमा सहभागी भएका थिए। गाउँपालिकाको मुख्य गेटदेखि बजारको परिक्रमा […]

Continue Reading

क्याम्पस प्रमुखको जिम्मेवारी जोशीलाई

ह्याप्पी खबर शम्भुनाथ बहुमुखी क्याम्पसको प्रमुख पदमा नहकुल जोशीलाई जिम्मेवारी दिइएको छ। हालै मान्यता प्राप्त उक्त क्याम्पसको पहिलो प्रमुखको रूपमा जोशीले औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको हो। विगत लामो समयदेखि पत्रकारिता क्षेत्रसँग आवद्ध रहेका जोशी हाल स्थायी शिक्षकको रूपमा सेवा दिँदै आउनुभएको थियो । स्वामीकार्तिक खापर गाउँपालिकाका वडा नं ४ का स्थानीय बासिन्दा समेत रहनुभएका उहाँलाई […]

Continue Reading

सोरु गाउँपालिकामा नेपाल टेलिकमको फोर–जी टावर स्थापना हुने

‎मुगु जिल्लाको सोरु गाउँपालिकाको केन्द्रमा नेपाल टेलिकमको फोर–जी (4G) मोबाइल टावर स्थापना हुने भएको छ। स्थानीय बासिन्दाको लामो प्रतीक्षापछि गाउँमै उच्चगति इन्टरनेटसहितको मोबाइल सेवा सञ्चालनका लागि नेपाल टेलिकमले साइट स्वीकृति (Site Approval) प्रदान गरेको हो।‎ सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीको सक्रिय पहलमा सम्भव भएको गाउँपालिकाले जनाएको छ। अध्यक्ष शाहीको निरन्तर समन्वय र प्रयासपछि टेलिकमको […]

Continue Reading

‎सोरु गाउँपालिकाले दशैं–तिहार लक्षित भलिबल फिल्ड सरसफाइ सुरु

‎मुगु — दशैं–तिहार नजिकिँदै गर्दा सोरु गाउँपालिकाले खेलप्रेमी युवाहरूलाई लक्षित गर्दै भलिबल फिल्ड सरसफाइ गर्ने भएको छ। वर्षायामका कारण फिल्डमा खाल्डाखुल्डी बनेपछि खेल सञ्चालनमा कठिनाइ हुँदै आएको थियो।‎गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिहँराज डाँगीले स्थानीय युवाहरूलाई चाडपर्वमा घरमै रमाइलो गर्न प्रोत्साहित गर्ने उद्देश्यले फिल्ड सरसफाइको निर्णय गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पालिकाले थोरै रकम व्यवस्थापन गरी […]

Continue Reading

‎मुगुको सोरु ईलाका प्रशासनमा झण्डा पूजा

मुगु- जिल्लाको सोरु गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालयमा सोमबार झण्डा पूजा गरिएको छ। कार्यालयको प्राङ्गणमा विधिपूर्वक पण्डितमार्फत पूजा सम्पन्न गर्दै झण्डा फहराइएको हो। ‎इलाका प्रशासन कार्यालयका प्रमुख भीमराज सेजुवालले झण्डा पूजाको महत्वबारे जानकारी दिँदै राष्ट्रको प्रतीक झण्डाप्रति सम्मान प्रकट गर्नु नै यसको मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाँका अनुसार कार्यालय, संस्था वा राष्ट्रसँग जोडिएका झण्डा कपडाको […]

Continue Reading

सोरु गाउँपालिकाले नेपालगञ्जमा पुगेर वैकल्पिक सेवा दिदै

मुगुको दुर्गम सोरु गाउँपालिकाले जिल्लाबाहिर रहेका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीका लागि नेपालगञ्जमा वैकल्पिक सेवा केन्द्र स्थापना गरी १०७ जनाको भत्ता नविकरण गरेको छ।रोजगार, अध्ययन, उपचार लगायतका कारणले काठमाण्डौं, बाँके, कैलाली, दाङ, सुर्खेतलगायत जिल्लामा बस्दै आएका लाभग्राहीलाई लक्षित गरी सोरु गाउँपालिकाले भदौ २६ देखि ३० सम्म बाँकेको राँझामा सेवा केन्द्र सञ्चालन गरेको हो।सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय […]

Continue Reading

राष्ट्रपति पौडेलको अपिल  “शान्ति–सुव्यवस्था कायम गर्न सबै पक्ष सहयोगी बन्नुहोस्”

राष्ट्रपति रामचन्द्र पौडेलले देशमा उत्पन्न वर्तमान जटिल परिस्थितिबाट संवैधानिक दायराभित्र रही निकास दिन सक्ने उपाय खोज्न सबै सरोकारवालालाई अपिल गर्नुभएको छ।राष्ट्रपतिले शुक्रबार जारी गर्नुभएको अपिलमा मुलुकमा लोकतन्त्रको संरक्षण, शान्ति र सुव्यवस्था कायम राख्न निरन्तर विचार–विमर्श र प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। आन्दोलनरत नागरिकहरूको माग सम्बोधन गरी छोटो समयमा समस्या समाधानतर्फ अग्रसर हुनुपर्नेमा उहाँले जोड […]

Continue Reading

मुगु र हुम्लाका दुर्गम क्षेत्रहरूमा नेपाल टेलिकमको फोर–जी सेवा विस्तार ।

‎मुगु — दुर्गम पहाडी जिल्लामा सूचना–सञ्चार सेवा विस्तार गर्ने क्रममा नेपाल टेलिकमले मुगुको सोरु गाउँपालिका वडा नं ४ र ५ सहित छिमेकी हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं १ जैर मा नयाँ टावरमार्फत फोर–जी सेवा सञ्चालनमा ल्याएको छ। अब दुर्गम गाउँका बासिन्दाले आफ्नै घरभित्रै बसेर सहजै भिडियो कल गर्न सक्ने भएका छन्। ‎यसअघि लामो समयदेखि […]

Continue Reading