धुलोले ढाकिएको चौतारीदेखि राराको निलो आकाशसम्म
सन्तोष प्रसाद जोशी माघ,५ बिगतका चौतारीमा धुलोमाटो भयो।पुराना ढुङ्गामाटाका घरहरु भत्के ऐतिहासिक सम्पतिमा पुर्णराम लायो।तस्बिरमा पिपल चौतारी रहर लाग्दा ढुङ्गाका घर करिब १५ साल अगाडि २०५६ सालको हिंउदे झरी थियो।स्कुल बिदा पनि मेरो पढाई कक्षा ६ हिंउद बिदामा घर खर्च कमाउन अछाम जाने चलन म पनि के कम घरबाट भागेर साफेबगर एक दिनको कुरो हो।कामको […]
Continue Reading