मुगुको सोरु ईलाका प्रशासनमा झण्डा पूजा
मुगु- जिल्लाको सोरु गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालयमा सोमबार झण्डा पूजा गरिएको छ। कार्यालयको प्राङ्गणमा विधिपूर्वक पण्डितमार्फत पूजा सम्पन्न गर्दै झण्डा फहराइएको हो। इलाका प्रशासन कार्यालयका प्रमुख भीमराज सेजुवालले झण्डा पूजाको महत्वबारे जानकारी दिँदै राष्ट्रको प्रतीक झण्डाप्रति सम्मान प्रकट गर्नु नै यसको मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाँका अनुसार कार्यालय, संस्था वा राष्ट्रसँग जोडिएका झण्डा कपडाको […]
Continue Reading