‎सोरु गाउँपालिकाले दशैं–तिहार लक्षित भलिबल फिल्ड सरसफाइ सुरु

‎मुगु — दशैं–तिहार नजिकिँदै गर्दा सोरु गाउँपालिकाले खेलप्रेमी युवाहरूलाई लक्षित गर्दै भलिबल फिल्ड सरसफाइ गर्ने भएको छ। वर्षायामका कारण फिल्डमा खाल्डाखुल्डी बनेपछि खेल सञ्चालनमा कठिनाइ हुँदै आएको थियो।‎गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिहँराज डाँगीले स्थानीय युवाहरूलाई चाडपर्वमा घरमै रमाइलो गर्न प्रोत्साहित गर्ने उद्देश्यले फिल्ड सरसफाइको निर्णय गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पालिकाले थोरै रकम व्यवस्थापन गरी […]

Continue Reading

सोरु गाउँपालिकाको ५७ करोडको बजेट सार्वजनिक, एकल पुरुषलाई मासिक भत्ताको व्यवस्था

मुगु, असार १० —सन्तोष प्रसाद जोशी मुगुको सोरु गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ५७ करोड ९४ लाख ४७ हजार ५८२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बजेटमा भौगोलिक, सामाजिक तथा आवश्यकता अनुरूपका प्राथमिकतालाई केन्द्रमा राखिएको जनाइएको छ। गाउँपालिकाले संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक स्रोत तथा राजस्व अनुमानका आधारमा आगामी वर्षको कार्यक्रम र […]

Continue Reading