Author: admin
सोरु गाउँपालिकामा जी एस एसको वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न
मुगु, असार २० सन्तोष प्रसाद जोशी “सुसाशीत संस्था, समुन्नत समाज” भन्ने मूल नारासहित मुगुको सोरु गाउँपालिकामा एक दिने वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ। शिक्षा तथा अपांगता भएका व्यक्तिहरूको हकहितमा काम गर्दै आएका संस्थाहरूको सहकार्यमा आयोजित गोष्ठी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो। गोष्ठी यु.एम.एन. मुगुको सहयोगमा तथा ग्रामीण सामुदायिक संस्था (GSS)को समन्वय र सहजीकरणमा […]
Continue Readingसंगीत नाट्य विधातर्फ राजेन्द्र शाह विपि र प्रकाश थापा सम्मानित – सुदूरपश्चिम र कर्णालीको आवाजलाई दिएको योगदानको कदर
बाजुरा ,सन्तोष प्रसाद जोशी यस वर्षको संगीत नाट्य विधा तर्फको राष्ट्रिय प्रतिभा पुरस्कार चर्चित कवि, गीतकार तथा संगीतकार राजेन्द्र शाह विपि लाई प्रदान गरिएको छ भने प्रादेशिक प्रतिभा पुरस्कार लोकप्रिय गायक प्रकाश थापा लाई प्रदान गरिएको छ। दुबै प्रतिभाशाली सर्जक तथा गायकले सुदूरपश्चिम र कर्णाली क्षेत्रको मौलिक संगीत, भाषा, संस्कृति र परम्परालाई निरन्तर संरक्षण र […]
Continue Reading