सोरु गाउँपालिकामा उत्कृष्ट कृषक सम्मानको लागि दरखास्त आह्वान
मन बहादुर शाही मुगु-“व्यवस्थित र जिम्मेवार प्रशासन : विकास, समृद्धि र सुशासन” भन्ने नारालाई जोड दिदै सोरु गाउँपालिका कृषि विकास शाखाले आ.व. २०८१/०८२ का लागि उत्कृष्ट कृषक सम्मानको आवेदन खुला गरेको छ। शाखाले एक सूचना जारी गर्दै कृषकहरूलाई तोकिएको मापदण्ड अनुसार आवश्यक कागजातसहित दरखास्त दिन आग्रह गरेको छ। कृषकहरूको योगदानको कदर गर्दै “उत्कृष्ट कृषक सम्मान […]
Continue Reading