पोग्री चौरमा बिताएको एक अविस्मरणीय क्षण
सन्तोष प्रसाद जोशी, मुगु बैशाख २० गते, शनिबारको दिउँसो करिब २:३० बजेको थियो। घामको किरण सल्लाघारीमा हल्कै छायाँ फिँजाउँदै थियो। हामी केही साथीसँग उकालो लाग्यौं— थकाइ थियो, तर त्यो थकाइभित्रै पनि एक अनौठो उत्साह लुकेको थियो। हरेक पाइला जति अगाडि बढ्थे, मनभित्र रोमाञ्च झन् बलियो हुँदै गइरहेको थियो। करिब १५ मिनेटको पैदल यात्रा पछि हामी […]
Continue Reading