संगीत नाट्य विधातर्फ राजेन्द्र शाह विपि र प्रकाश थापा सम्मानित – सुदूरपश्चिम र कर्णालीको आवाजलाई दिएको योगदानको कदर

बाजुरा ,सन्तोष प्रसाद जोशी यस वर्षको संगीत नाट्य विधा तर्फको राष्ट्रिय प्रतिभा पुरस्कार चर्चित कवि, गीतकार तथा संगीतकार राजेन्द्र शाह विपि लाई प्रदान गरिएको छ भने प्रादेशिक प्रतिभा पुरस्कार लोकप्रिय गायक प्रकाश थापा लाई प्रदान गरिएको छ। दुबै प्रतिभाशाली सर्जक तथा गायकले सुदूरपश्चिम र कर्णाली क्षेत्रको मौलिक संगीत, भाषा, संस्कृति र परम्परालाई निरन्तर संरक्षण र […]

Continue Reading

नेकपा एकीकृत समाजवादीको ताँजाकोटमा जिल्ला कमिटी बैठक सम्पन्न, सशक्त संगठन निर्माणमा जोड

हुम्ला — हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) पार्टीको दोस्रो जिल्ला कमिटी बैठक सम्पन्न भएको छ। पार्टीको संगठनात्मक सुदृढीकरण, नीति–रणनीति निर्माण र आगामी कार्यक्रम निर्धारणका लागि महत्वपूर्ण मानिएको उक्त बैठक जिल्ला पार्टी अध्यक्ष जोशी धामीको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकमा पार्टी पोलिटब्यूरो सदस्य, प्रदेश कमिटी सह–इन्चार्ज तथा जिल्ला इन्चार्ज हस्त बहादुर शाही प्रमुख अतिथि […]

Continue Reading

स्वामीकार्तिक खापर गाउँपालिकामा धान दिवस भव्यताका साथ सम्पन्न, प्याज कृषकलाई प्याकेजिङ र ढुवानी सहयोग

सन्तोष प्रसाद जोशी ‎बाजुरा, असार १५ – ‎बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले यस वर्ष पनि राष्ट्रिय धान दिवस उत्साहका साथ मनाएको छ। ‘धान दिवस, कृषकको सम्मान’ भन्ने नाराका साथ हरेक वर्ष असार १५ गते मनाइने धान दिवस स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ को काम्तीमा विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो। ‎‎गाउँपालिका अध्यक्ष भरत बहादुर […]

Continue Reading