अपांगता भएका व्यक्तिको जीवनस्तर उकास्न सोरु गाउँपालिकामा सल्लाकार बैठक सम्पन्न
मुगु, असार १४ सन्तोष प्रसाद जोशी मुगु जिल्लाको सोरु गाउँपालिकामा अपांगता भएका व्यक्तिको हकहित, अभिवृद्धि र जीवनस्तर सुधारका लागि विशेष सल्लाकार बैठक सम्पन्न भएको छ। शनिबार दिउँसो INF द्दारा आयोजित बैठकमा सामाजिक विकास मन्त्री पृथ्वी बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिंहराज डाँगी प्रमुख अथिति रहनुभएको थियो।बैठकमा २०८० सालको श्रावण महिनादेखि सोरु गाउँपालिकामा अपांगता […]
Continue Reading