जेनेरेसन–जेडको आन्दोलन, सत्ता–प्रतिसत्ता र निकासको बाटो

‎नेपालको सडक फेरि तातेको छ। इतिहासले देखाएको छ, जब–जब युवा पुस्ता आक्रोशित हुन्छ, देशको राजनीति नयाँ मोड लिन्छ। आज फेरि त्यही अवस्था आएको छ। तर यस पटक आन्दोलनको नेतृत्व गर्ने पुस्ता सामान्य छैन। यो पुस्ता हो—डिजिटल संसारमा हुर्केको, तर्कमा तेज, भावनामा संवेदनशील र सूचना–प्रविधिमा दक्ष जेनेरेसन–जेड (GenZ)।‎युवाहरूले उठाएको आन्दोलनले स्पष्ट सन्देश दिएको छ—देशमा अन्याय, अवसरको […]

Continue Reading

बिच्छ्या खोलाको आकस्मिक बाढीले गाउँ र खेत उजाड

बाजुरा — हिमाली गाउँपालिका–१ अन्तर्गतको बिच्छ्या खोलामा आएको आकस्मिक बाढीले गाउँको मुटु चिरिदिएको छ। लगातारको अविरल वर्षापछि खोलाको पानी असामान्य उर्लिंदै बस्ती र खेतीयोग्य जमिनमा पसेपछि, स्थानीयहरूको जीवन एकैछिनमा अस्तव्यस्त बनेको हो। खोलाकिनारका खेतहरू माटोको सुगन्धसहित हराभरा थिए, तर अहिले त्यहाँ बगर र ढुंगामात्र बाँकी छन्। गाउँको हाँसो र खेतबारीको हरियाली बाढीको वेगसँगै बगेर गएको […]

Continue Reading

कटकुना बेली ब्रिज अलपत्र, बिजुलीका पोलको सहारामा गाडी तर्न बाध्य

कार्तिक-१२हुम्ला र मुगु जिल्लालाई जोड्ने महत्वपूर्ण सञ्जाल मानिने कटकुना बेली ब्रिज निर्माण अलपत्र परेपछि अहिले स्थानीयवासी र सवारी साधन चालकहरू झनै जोखिममा परेका छन्। तत्कालीन योजनाअनुसार निर्माण कार्य सम्पन्न हुनुपर्ने बेली ब्रिजको बीच भाग अझै अधुरो छ, जसका कारण अहिले गाडी तर्न विद्युत प्रसारण लाइनमा प्रयोग हुने पोलहरूको सहारा लिनुपरेको छ। मुगुको सोरु गाउँपालिका र […]

Continue Reading

अदानचुली गाउँपालिकाले स्थानीय पाठ्यक्रम सार्वजनिक

हुम्ला, श्रीनगर – शिक्षा क्षेत्रमा ऐतिहासिक सोछ अघि बढाउँदै अदानचुली गाउँपालिकाले ‘उज्यालो अदानचुली’ नामक स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारजस्ता महत्वपूर्ण क्षेत्रलाई समेटिएको यस पाठ्यक्रम कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूका लागि तयार गरिएको हो।मंगलबार दिउँसो एक औपचारिक कार्यक्रमका बिच गाउँपालिकाको सभाहलमा स्थानीय पाठ्यक्रम सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ। यस […]

Continue Reading

अदानचुली–५ मा राष्ट्रिय परिचयपत्र वितरण सुरु हुँदै, फर्जी नागरिकता रोक्न वैज्ञानिक प्रणाली

 २०८२ असार २४ गणेश शाही हुम्ला जिल्लाको अदानचुली गाउँपालिका–५ मा यही असार २५ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु हुने भएको छ। वडास्तरका कर्मचारी र उपभोक्ताको विवरण संकलन कार्य पूरा भइसकेकाले वितरण प्रक्रिया सुरु गर्न लागिएको वडा अध्यक्ष कमल छत्यालले जानकारी दिनुभयो। “उपभोक्ताहरुको खातामा विवरण अपडेट गर्नुपर्ने भएकाले वितरण कार्य अलि चाँडो गर्न लागिएको हो,” अध्यक्ष […]

Continue Reading