जेनेरेसन–जेडको आन्दोलन, सत्ता–प्रतिसत्ता र निकासको बाटो

‎नेपालको सडक फेरि तातेको छ। इतिहासले देखाएको छ, जब–जब युवा पुस्ता आक्रोशित हुन्छ, देशको राजनीति नयाँ मोड लिन्छ। आज फेरि त्यही अवस्था आएको छ। तर यस पटक आन्दोलनको नेतृत्व गर्ने पुस्ता सामान्य छैन। यो पुस्ता हो—डिजिटल संसारमा हुर्केको, तर्कमा तेज, भावनामा संवेदनशील र सूचना–प्रविधिमा दक्ष जेनेरेसन–जेड (GenZ)।‎युवाहरूले उठाएको आन्दोलनले स्पष्ट सन्देश दिएको छ—देशमा अन्याय, अवसरको […]

Continue Reading

अदानचुली गाउँपालिकाले स्थानीय पाठ्यक्रम सार्वजनिक

हुम्ला, श्रीनगर – शिक्षा क्षेत्रमा ऐतिहासिक सोछ अघि बढाउँदै अदानचुली गाउँपालिकाले ‘उज्यालो अदानचुली’ नामक स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारजस्ता महत्वपूर्ण क्षेत्रलाई समेटिएको यस पाठ्यक्रम कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूका लागि तयार गरिएको हो।मंगलबार दिउँसो एक औपचारिक कार्यक्रमका बिच गाउँपालिकाको सभाहलमा स्थानीय पाठ्यक्रम सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ। यस […]

Continue Reading

संगीत नाट्य विधातर्फ राजेन्द्र शाह विपि र प्रकाश थापा सम्मानित – सुदूरपश्चिम र कर्णालीको आवाजलाई दिएको योगदानको कदर

बाजुरा ,सन्तोष प्रसाद जोशी यस वर्षको संगीत नाट्य विधा तर्फको राष्ट्रिय प्रतिभा पुरस्कार चर्चित कवि, गीतकार तथा संगीतकार राजेन्द्र शाह विपि लाई प्रदान गरिएको छ भने प्रादेशिक प्रतिभा पुरस्कार लोकप्रिय गायक प्रकाश थापा लाई प्रदान गरिएको छ। दुबै प्रतिभाशाली सर्जक तथा गायकले सुदूरपश्चिम र कर्णाली क्षेत्रको मौलिक संगीत, भाषा, संस्कृति र परम्परालाई निरन्तर संरक्षण र […]

Continue Reading

नेकपा एकीकृत समाजवादीको ताँजाकोटमा जिल्ला कमिटी बैठक सम्पन्न, सशक्त संगठन निर्माणमा जोड

हुम्ला — हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) पार्टीको दोस्रो जिल्ला कमिटी बैठक सम्पन्न भएको छ। पार्टीको संगठनात्मक सुदृढीकरण, नीति–रणनीति निर्माण र आगामी कार्यक्रम निर्धारणका लागि महत्वपूर्ण मानिएको उक्त बैठक जिल्ला पार्टी अध्यक्ष जोशी धामीको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकमा पार्टी पोलिटब्यूरो सदस्य, प्रदेश कमिटी सह–इन्चार्ज तथा जिल्ला इन्चार्ज हस्त बहादुर शाही प्रमुख अतिथि […]

Continue Reading