स्वामीकार्तिक खापर गाउँपालिकामा धान दिवस भव्यताका साथ सम्पन्न, प्याज कृषकलाई प्याकेजिङ र ढुवानी सहयोग
सन्तोष प्रसाद जोशी बाजुरा, असार १५ – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले यस वर्ष पनि राष्ट्रिय धान दिवस उत्साहका साथ मनाएको छ। ‘धान दिवस, कृषकको सम्मान’ भन्ने नाराका साथ हरेक वर्ष असार १५ गते मनाइने धान दिवस स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ को काम्तीमा विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो। गाउँपालिका अध्यक्ष भरत बहादुर […]
Continue Reading