कोल्टी अस्पतालले फेरेको मुहार
सन्तोष प्रसाद जोशी,माघ २९ बाजुरा-बुढिनन्दा नगरपालिकास्थित कोल्टी आधारभूत अस्पतालले पछिल्लो समय उल्लेखनीय सुधार गर्दै आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै गएको छ। आधुनिक उपकरणको थप, दक्ष चिकित्सकहरूको उपलब्धता, तथा पूर्वाधारको विस्तारसँगै कोल्टी अस्पतालको स्वरूप बदलिँदै गएको छ। यस सँगै जिल्लाका दुर्गम क्षेत्रहरूमा बसोबास गर्ने नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहज भएको अस्पतालका प्रमुख डाक्टर एमडी […]
Continue Reading