सोरु गाउँपालिकामा शिहराज डाँगीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समाल्दै

मुगु जिल्लाको सोरु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा शिहराज डाँगीले आइतवारदेखि औपचारिक रुपमा जिम्मेवारी सम्हाल्नुभएको छ।गाउँपालिकाको कार्यालय परिसरमा आयोजित एक सादगीपूर्ण कार्यक्रमका बीच डाँगीलाई गाउँपालिका अध्यक्ष धर्मबहादुर शाही, उपाध्यक्ष केशर बहादुर शाही वडाध्यक्षहरू तथा कर्मचारीहरूले स्वागत गर्दै आगामी दिनमा सहकार्य गरेर गाउँको समग्र विकासमा टेवा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले डाँगीको अनुभव […]

Continue Reading

गल्वा बहुमुखी क्याम्पसको निर्माण स्थल अनुगमन

८-असार२०८२ सन्तोष प्रसाद जोशी हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा निर्माणाधीन गल्वा बहुमुखी क्याम्पस भवनको अनुगमन गरिएको छ। आईतबार दिउँसो संयुक्त टोलीले स्थलगत अनुगमन गरेको हो।उक्त टोलीमा अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह, पूर्व अध्यक्ष तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य दल फडेरा, वडा नं ५ का अध्यक्ष कमल बहादुर छत्याल, काँखे प्राथमिक विद्यालयका प्रधानाध्यापक खड्क बहादुर […]

Continue Reading

जनपद प्रहरी जवान पद संख्या थप सम्बन्धी सूचना सार्वजनिक

असार ६ – नेपाल प्रहरीको जनपद प्रहरीतर्फको प्रहरी जवान पदमा खुला प्रतियोगिताबाट समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न मिति २०८१/०२/२९ मा प्रकाशित विज्ञापन अनुसार माग पद संख्या थप गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनौट शाखाबाट जारी विज्ञप्तिमा प्रारम्भिक माग गरिएको १,१६५ पदमा ६८३ पद थप भई अब जम्मा १,८४८ पदमा दरखास्त […]

Continue Reading

सोरु गाउँपालिकामा सिंह राज डाँगी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा

मुगु, असार ५ —मुगु जिल्लाको सोरु गाउँपालिकामा सिंह राज डाँगीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा सेवा, शिक्षा प्रशासन समूहका शाखा अधिकृत डाँगीलाई सो जिम्मेवारीसहित खटाएको हो। यसअघि गाउँपालिकामा सातौँ तहका कर्मचारी अनुप श्रेष्ठलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाइएको थियो। तर श्रेष्ठले […]

Continue Reading

अदानचुलीका सबै वडामा फोर जी सेवा, स्थानीय उत्साहित

हुम्ला — नेपाल टेलिकमको फोर जी सेवा हुम्लाको अदानचुली गाउँपालिकामा प्रभावकारी रूपमा सञ्चालनमा आएको छ। गत फागुनदेखि सञ्चालनमा आएको सेवा अहिले गाउँपालिकाका सबै ६ वटै वडामा सुचारु भएको छ। दुर्गम गाउँमा बसेर पनि सहज रूपमा इन्टरनेट सेवा चलाउन पाएको भन्दै स्थानीय खुसी भएका छन्। गाउँमै बसेर सरकारी कागजात पठाउने, देश–विदेशका समाचार हेर्ने, सामाजिक सञ्जाल चलाउने, […]

Continue Reading

अदानचुली–५ मा विकास निर्माणको अनुगमन, अध्यक्ष सिंहको नेतृत्वमा टोलीको स्थलगत निरीक्षण

अदानचुली —हुम्ला- जिल्ला अदानचुली गाउँपालिका–५ मा हालसम्म सम्पन्न विकास निर्माण कार्यहरूको स्थलगत अनुगमन गरिएको छ। पालिका अध्यक्ष मोहन विक्रम सिंहको नेतृत्वमा गएको टोलीले विभिन्न पूर्वाधार निर्माण तथा अन्य सेवा प्रवाहका कार्यक्रमको स्थायी र प्रभावकारीता मूल्याङ्कन गरेको हो। पालिका टोलीमा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्राविधिकसहितको समूहले वडा नं ५ अन्तर्गत हालै सम्पन्न तथा निर्माणाधीन योजनाहरूको अनुगमन […]

Continue Reading

अदानचुलीका तीन कार्यालयलाई नेपाल टेलिकमको मोबाइल मल्टिचार्जर सहयोग

सन्तोष प्रसाद जोशी हुम्ला — अदानचुली गाउँपालिकाका तीनवटा सरकारी कार्यालयले नेपाल टेलिकम केन्द्रीय कार्यालय, भद्रकालीको सहयोगमा मोबाइल मल्टिचार्जर प्राप्त गरेका छन्। सञ्चार सुविधा सहज बनाउन र विद्युत अभावका बीच पनि कार्यसम्पादनमा सहजता ल्याउने उद्देश्यले टेलिकमले गाउँपालिकामा सहयोग गरेको हो। यस सहयोग अन्तर्गत अदानचुली गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, वडा नं. ५ को वडा कार्यालय तथा वडा नं. […]

Continue Reading

आरोही कल्याणकारी कोष स्थापना गर्दै छाैं— मन्त्री पाण्डे

काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले आरोही कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिनुभएको छ। ७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस–२०८२ को सफल पार्न सहयोग गर्ने संस्थाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री पाण्डेले उक्त कुरा बताउनुभयो । उहाँले पर्यटनसम्बन्धी नयाँ ऐन राष्ट्रिय सभामा दर्ता भइसकेको जानकारी दिनुभयो। उक्त ऐनमा हिमाल आरोहीहरूले लामो […]

Continue Reading

बाहुनीमा उत्पादन भएको प्याज ढुवानी र बजारीकरणमा समस्या

सन्तोष प्रसाद जोशी बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ स्थित बाहुनीका किसानहरू ‘दलित एकता कृषक समूह’ मार्फत स्थानीय स्तरमै कृषि उत्पादनमा सक्रिय बन्दै गएका छन्। हालै मात्र समूहले करिब ३०० क्वीण्टल अर्गानिक प्याज उत्पादन गरी  बजारमा पुर्‍याउने लक्ष्य राखेको छ ।उत्पादन भएको ठाउँबाट  मंगलबार पालिकाको केन्द्र सुईजिउलामा झारिएको हो । तर, उत्पादन बढेसँगै किसानले […]

Continue Reading

बाजुराको जगन्नाथमा १० शय्याको अस्पताल सञ्चालनमा, जनशक्ति र उपकरण अभाव बाजुरा– दुर्गम जिल्ला बाजुराको जगन्नाथ गाउँपालिकामा १० शय्याको अस्पताल सञ्चालनमा आएको छ। ‘एक स्थानीय तह, एक अस्पताल’ नीति अन्तर्गत निर्माण गरिएको सो अस्पताल गाउँपालिकाकै पहलमा सञ्चालनमा आएको हो। गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीका अनुसार बाजुराका ९ स्थानीय तहहरूमध्ये सबैभन्दा पहिला अस्पताल निर्माण गरी सेवा सुरू गर्नेमा […]

Continue Reading