कोल्टी अस्पतालले फेरेको मुहार

सन्तोष प्रसाद जोशी,माघ २९ बाजुरा-बुढिनन्दा नगरपालिकास्थित कोल्टी आधारभूत अस्पतालले पछिल्लो समय उल्लेखनीय सुधार गर्दै आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै गएको छ। आधुनिक उपकरणको थप, दक्ष चिकित्सकहरूको उपलब्धता, तथा पूर्वाधारको विस्तारसँगै कोल्टी अस्पतालको स्वरूप बदलिँदै गएको छ। यस सँगै जिल्लाका दुर्गम क्षेत्रहरूमा बसोबास गर्ने नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहज भएको अस्पतालका प्रमुख डाक्टर  एमडी […]

Continue Reading

हुम्लाको सर्केगाडमा आगलागी, २० घरमा क्षति सिमकोट र रेडक्रसबाट राहत

हुम्ला, असार ३ ह्याप्पी खबर सम्बादाता हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल गाउँमा आइतबार राति आगलागी हुँदा २० घरमा क्षति पुगेको छ। राति करिब ११:३० बजे सुरु भएको आगो सोमबार बिहान ६:३० बजे नियन्त्रणमा आएको हो।वडाध्यक्ष अकिल कार्कीका अनुसार आगलागीबाट ८ घर पूर्ण रूपमा नष्ट भएका छन् भने १२ घरमा आंशिक क्षति पुगेको छ। पूर्णरूपमा […]

Continue Reading

निराशा होइन, आशाको सञ्चार जरुरी छ : संस्कृति मन्त्री पाण्डे

काठमाडौं, असार २ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निराशाभन्दा आशाको सञ्चार आवश्यक रहेको बताउनु भएकाे छ। नेपाल प्रज्ञा प्रतिष्ठान र धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन)को संयुक्त आयोजनामा सोमबार काठमाडौंमा आयोजित ‘विकासका लागि संस्कृति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले गहिरो अध्ययन र आत्मसमीक्षा नगर्दा समाजले स्पष्ट दिशा पाउन नसकेको उल्लेख […]

सोरु गाउँपालिकामा उत्कृष्ट कृषक सम्मानको लागि दरखास्त आह्वान

मन बहादुर शाही मुगु-“व्यवस्थित र जिम्मेवार प्रशासन : विकास, समृद्धि र सुशासन” भन्ने नारालाई  जोड दिदै सोरु गाउँपालिका कृषि विकास शाखाले आ.व. २०८१/०८२ का लागि उत्कृष्ट कृषक सम्मानको आवेदन खुला गरेको छ। शाखाले एक सूचना जारी गर्दै कृषकहरूलाई तोकिएको मापदण्ड अनुसार आवश्यक कागजातसहित दरखास्त दिन आग्रह गरेको छ। कृषकहरूको योगदानको कदर गर्दै “उत्कृष्ट कृषक सम्मान […]

हुम्लाको उनापानीमा भीषण आगलागी, आठ घर पूर्णरूपमा नष्ट

हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औलवस्तिमा भीषण आगलागी भएको छ। आइतबार राति करिब ११ बजेदेखि सुरु भएको आगलागी सोमबार बिहान बजेसम्म पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। स्थानीय बिर्ख रावतको घरको गोठबाट सुरु भएको आगोले आठ वटा घरहरू पूर्णरूपमा जलेर नष्ट भएका छन्। धनबहादुर रावत, जनक रावत, विजन फडेरा, पाले फडेरा, […]

Continue Reading

भूमि पूजाको सन्देश विश्वव्यापी हुन आवश्यक छ : मन्त्री पाण्डे

काठमाडौं, असार १— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले भूमि पूजाको महत्व विश्वभर फैलाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ। आइतबार राजधानीमा मगर समुदायले मनाउने भूमे पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भन्नुभयाे, “भूमि हाम्रो जननी हो, आमा हो। यो केवल पुरातन मान्यता होइन, वैज्ञानिक आधारसमेत भएको विषय हो।” उहाँले भूमिको संरक्षणले जलवायु परिवर्तनका […]

Continue Reading

नेपाल चीन र भारतको आस्थाको केन्द्र हो : मन्त्री पाण्डे

काठमाडौँ, असार १ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल चीन र भारतको आस्थाको केन्द्र भएको बताउनु भएको छ । राजधानीमा सुरु भएको ‘हिमाली बौद्ध धर्म र परम्परा’ विषयक पाँचदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल बुद्ध र वेदभूमि भएको बताउनु भयो। उहाँले नेपाल चीन र भारत दुबै राष्ट्रको आस्थाको केन्द्र भएको […]

Continue Reading