स्वार्थमा लुप्त र आफन्तबादमा रुमलिएका नेताहरुको भुलिएको कर्तव्य
नेतृत्व भनेको मार्गदर्शन हो । राजनीति भनेको सेवा हो । जनताको मत भनेको विश्वासको धरोहर हो । तर दुर्भाग्य, आज त्यही राजनीति, त्यही नेतृत्व, त्यही विश्वास स्वार्थ र आफन्तबादको घेराभित्र हराउँदै गएको छ । चुनावको समयमा आँसु बगाउने नेताहरु, जनताको छानामा छिर्छन्, गाउँका गल्लीमा घुँडा टेक्छन्, तिनै नेताहरु सत्ताको कुर्सीमा पुगेर जनतालाई भुल्छन् – यो […]
Continue Reading