विपन्न र भुइँ मान्छेहरूका सवाललाई बिशेष प्राथमिकता दिने :अध्यक्ष रोकाया
सन्तोष प्रसाद जोशी बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम तर्जुमाको पूर्वसन्ध्यामा सुझाव संकलन कार्यक्रम भएको छ। गाउँपालिकाको केन्द्र सुइजिउलामा आईतवार आयोजना गरिएको कार्यक्रममा गत वर्षको समीक्षा गर्दै नयाँ वर्षका लागि नीति तथा कार्यक्रमको तर्जुमा विषयमा व्यापक छलफल भएको थियो। वडा नं. ४ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता सिंह […]
Continue Reading