सोरुकोट बजारमा सनसाइन स्कुलद्वारा सरसफाइ

‎मुगु – मुगुको सोरु गाउँपालिका केन्द्र सोरुकोट बजारमा अवस्थित सनसाइन ईङ्लिस मेडियम बोर्डिङ स्कुलले शुक्रबार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। ‘सार्वजनिक स्थान सफा राखौं, सभ्य नागरिकको चिनारी देखाऔं’ भन्ने मुल नाराका साथ विद्यालयले बजार सरसफाइ अभियान सञ्चालन गरेको हो।‎‎शुक्रबारीय सरसफाइको अवसर पार्दै विद्यालयका विद्यार्थी, शिक्षकहरु सरसफाइ कार्यमा सहभागी भएका थिए। गाउँपालिकाको मुख्य गेटदेखि बजारको परिक्रमा […]

Continue Reading

क्याम्पस प्रमुखको जिम्मेवारी जोशीलाई

ह्याप्पी खबर शम्भुनाथ बहुमुखी क्याम्पसको प्रमुख पदमा नहकुल जोशीलाई जिम्मेवारी दिइएको छ। हालै मान्यता प्राप्त उक्त क्याम्पसको पहिलो प्रमुखको रूपमा जोशीले औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको हो। विगत लामो समयदेखि पत्रकारिता क्षेत्रसँग आवद्ध रहेका जोशी हाल स्थायी शिक्षकको रूपमा सेवा दिँदै आउनुभएको थियो । स्वामीकार्तिक खापर गाउँपालिकाका वडा नं ४ का स्थानीय बासिन्दा समेत रहनुभएका उहाँलाई […]

Continue Reading

अदानचुली–३ स्थित क्षेत्रपाल विद्यालय आगलागीबाट पूर्णरूपमा नष्ट

हुम्ला, कात्तिक २०। हुम्ला जिल्लाको अदानचुली गाउँपालिका–३ मा रहेको श्री क्षेत्रपाल आधारभूत विद्यालय बुधबार राति आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको छ। प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार राति करिब साढे ९ बजे विद्यालयको माथिल्लो तलाबाट आगो लाग्न सुरु भएको थियो। आगलागीबाट दुई तले विद्यालय भवनसँगै दुई थान कम्प्युटर डेक्सटप, ल्यापटप, प्रिन्टर, खेलकुद तथा सांस्कृतिक […]

Continue Reading

सोरु गाउँपालिकामा नेपाल टेलिकमको फोर–जी टावर स्थापना हुने

‎मुगु जिल्लाको सोरु गाउँपालिकाको केन्द्रमा नेपाल टेलिकमको फोर–जी (4G) मोबाइल टावर स्थापना हुने भएको छ। स्थानीय बासिन्दाको लामो प्रतीक्षापछि गाउँमै उच्चगति इन्टरनेटसहितको मोबाइल सेवा सञ्चालनका लागि नेपाल टेलिकमले साइट स्वीकृति (Site Approval) प्रदान गरेको हो।‎ सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीको सक्रिय पहलमा सम्भव भएको गाउँपालिकाले जनाएको छ। अध्यक्ष शाहीको निरन्तर समन्वय र प्रयासपछि टेलिकमको […]

Continue Reading

बाजुरामा बस दुर्घटना : २५ यात्रु सवार, १४ घाइतेमध्ये ३ को अवस्था गम्भीर

बाजुरा — बाजुराको बुढीनन्दा नगरपालिका–७ स्याल काटिया नजिक शनिबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१००१ ख ३१८१ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनाग्रस्त बसमा जम्मा २५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।दुर्घटनामा परि १४ जना घाइते भएका छन् । तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेमध्ये ४ जनाको उपचार कोल्टी आधारभूत […]

Continue Reading

बाजुरामा जीप दुर्घटना, चालकसहित ६ जना घाइते

बाजुरा — सदरमुकाम मार्तडीबाट पूर्वी–उत्तरी भेग कोल्टीतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ। शनिबार दिउँसो बुढीनन्दा नगरपालिका–१० पाण्डुसैन नजिकै भे १ च ७८७ नम्बरको जीप अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह भाटले बताउनुभयो, दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन्।घाइते हुनेमा गौमुल […]

Continue Reading

कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा  यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।ना ७ ख ६१८२ नम्बरको बस शनिबार बिहान पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।दुर्घटनामा कृष्णपुर नगरपालिका–५ बण्डका ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिनुभयो।दुर्घटनामा घाइते भएका बोहरालाई उपचारका लागि वाणी अस्पतालमा […]

Continue Reading

सोरु गाउँपालिकाले एकैपटक करोडौंका योजनाको ठेक्का आह्वान

सन्तोष प्रसाद जोशी मुगुको सोरु गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ६० लाखदेखि २ करोड ७६ लाख रुपैयाँसम्म लागतका गौरवपूर्ण योजना एकैपटक ठेक्का आह्वान गरेको छ। गाउँपालिकाले स्थायित्व, पुर्वाधार विकास र पर्यटन प्रवर्द्धनलाई लक्षित गरी बिभिन्न वडामा निर्माण तथा संरक्षण कार्यक्रम अघि बढाएको जनाएको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिहँराज डाँगीका अनुसार सो योजनाहरू तोकिएको […]

Continue Reading

बाजुराको जगन्नाथ गाउँपालिकामा बस दुर्घटना, घाइतेहरूको अवस्था सामान्य

बाजुरा—हुम्लाबाट सुर्खेत जादैँ गरेको यात्रुबाहक बस बाजुरामा दुर्घटना भएको छ । बिहीवार दिउँसो कर्णाली करिडोर राजमार्ग अन्तर्गत जिल्लाको जगन्नाथ गाउँपालिका ३ बेर्मा बजार नजिकै बस दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार हुम्लाबाट सुर्खेत जादैँ गरेको कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको बस एक्कासी अनियन्त्रित भएर सडकमा पल्टिएको हो । बसमा २३ जना सवार […]

Continue Reading

‎सोरु गाउँपालिकाले दशैं–तिहार लक्षित भलिबल फिल्ड सरसफाइ सुरु

‎मुगु — दशैं–तिहार नजिकिँदै गर्दा सोरु गाउँपालिकाले खेलप्रेमी युवाहरूलाई लक्षित गर्दै भलिबल फिल्ड सरसफाइ गर्ने भएको छ। वर्षायामका कारण फिल्डमा खाल्डाखुल्डी बनेपछि खेल सञ्चालनमा कठिनाइ हुँदै आएको थियो।‎गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिहँराज डाँगीले स्थानीय युवाहरूलाई चाडपर्वमा घरमै रमाइलो गर्न प्रोत्साहित गर्ने उद्देश्यले फिल्ड सरसफाइको निर्णय गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पालिकाले थोरै रकम व्यवस्थापन गरी […]

Continue Reading